नियम ५७
प्रत्यक्ष प्रशारण गर्न सकिने

यस परिच्छेद बमोजिमको प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रमलाई नेपाल टेलिभिजन लगायत अन्य सञ्चारको माध्यमबाट समेत प्रत्यक्ष प्रशारण गर्न सकिनेछ ।